फोटो ग्यालरी

स्वच्छ मन भए ः औषधि खरिदमा मात्रै ३० करोड बचत हुथ्यो

बिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...

पुरा पढ्नुहोस
किन गर्नुप¥र्यो दैलेख जिल्ला सिल

दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
कहिले पुरा होला, सुन्दर नगर बनाउने सपना

पुरानो शैलिमा निर्माण गरिएको दैलेख सदरमुकाम साँगुरो सडकमा पर्छ । बिगत तीन बर्षदेखि संचालनमा आएको साहारेपरियोजनाले ढिलो गरि खानेपानी आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ । ...

पुरा पढ्नुहोस
जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोसः ज्योती मगर

सधै नै चर्चा र विवादमा रहन्छिन, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक–पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन । बरु आफूलाई ‘बोल्ड...

पुरा पढ्नुहोस
यसरी मनाइयो दैलेखमा संविधान दिवस (फोटो फिचर )

दैलेखमा संविधान दिवस भव्य रुपमा सम्पन्न गरिएको छ । राज्यले दिएको निर्देशन अनुसार संचालन हुने विभिन्न दिवसहरु औपचारिकतामा मात्रै सिमित हुने गरेका बिगतका दिनहरुको समिक्षा गर्ने हो भने सोमवार दैलेखमा मनाइएको संविधान दिवसको छुट्टै...

पुरा पढ्नुहोस

३३ के.भि.विद्युत लाईन सदरमुकाम दैलेख बजारमा ल्याउन सुरु गरिएको पोल र तारको काम सम्पन्न गर्ने मिति सकिनै लाग्दा समेत कामले गति लिन सकेको छैन् सम्वन्धित निकायको ध्यान पुग्न आवश्यक छ ...

पुरा पढ्नुहोस

अन्यौलमा माथिल्लो कर्णाली आयोजना स्थानीय भन्छन् आफ्नै लगानीमा सरकारले निमार्ण गर्नुप¥यो ...

पुरा पढ्नुहोस
एक महिने लामो वर्षे मेलाका केही तस्विर

दैलेखमा सञ्चालन भएको एक महिने लामो वर्षे मेला आज सकियो । कृष्णको अबतारमा कंशको रुपमा रहेको लाखे बध गर्दै कृष्णहरु । तस्विर धमाका दैनिक ...

पुरा पढ्नुहोस